Home  
Janahit Voice

जनमतको केन्द्रीय समिति बैठक बस्दै

१८ श्रावण २०८०, बिहीबार

काठमाडौँ – आज जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्ने भएको छ । बुद्धनगरस्थित एक पाटी प्यालेसमा बैठक बताइएको छ। केन्द्रीय समिति विस्तार गरेपछिको यो पहिलो बैठक हो ।

आज बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुने छ।

नियमित कार्यसूचीमै छलफल गर्न लागिएको हो। थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने र पार्टीको अभियानको छलफल गर्ने कार्यसूची रहेको छ बताइएको छ।

जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *