Home  
Janahit Voice

डडेल्धुरामा माछा मार्न निस्केकी बालिका मृत फेला

३१ श्रावण २०८०, बुधबार

डडेल्धुरा – डडेल्धुराको परशुराम -१२ आमपानीमा १४ वर्षीया बालिकाको शव फेला परेको छ । मंगलबार घरबाट माछा मार्न खोला किनारमा निस्केकी अमृता राउटे मृत फेला परेकी हुन् ।

उनको शव आम्पानी नजिक रङ्गुन नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन ।

शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लैजाने तयारी भइ रहेके प्रहरी निरीक्षक बडुले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाइने तयारी भएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *