Home  
Janahit Voice

टिकटक र युटुबसँग टिभिले डराउनु नपर्ने कुरा वली भन्छ्न…।

१७ चैत्र २०७९, शुक्रबार

१५ चैत बुटवल। नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलिले युट्युब र टिकटक लगायत सामाजिक सन्जालसित टेलिभिजनहरु डराउँनु नपर्ने बताएका छ्न। बुधबार वुटवलमा लुम्बिनि समुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारणसभाको उदघाटन गर्दै वलिले टेलिभिजनको १७ औँ वार्षिक साधारण सभाको उदघाटन गर्दै वलिले टेलिभिजकै सुचना र समचार सामाग्रिहरु युट्युब र टिकटकमा आउने गरेको बताए। वलिले भने, टेलिभजनहरु युट्युबमा टिकटक फ्रेसवुक आदिसँग तर्सिएको देखिन्छ। उनिहरुले टेलिभिजनकै समाचार सामाग्री प्रयोग गरेका हुन्छन। तिनिहरु व्यक्तिगत ढंगले चलेका हुन। टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन। आधुनिक प्रबिधि प्रयोग गर्दै इमानदार भएर सामुहिकतामा काम गरे ब्यक्तिले चलाउने युट्युब,टिकटक र फेसबुसँग डराउनु हुदैन। विश्वोमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखी श्याम श्रोत टेलिभिजन प्रसारण सुरु भएको उल्लेख गर्दै वलिले बद्लिदो समय अनुसार नयाँ प्रबिधिको प्रयोग गरे सन्चार माध्यमको प्रभाबकारिता बढ्ने सुझाब दिए। संचार जगतले २०४६ को परिबर्तन पछि ब्यापकता लियको उल्लेख गर्दै वलिले भ्यालेक्सि प्रबिधि अझै नेपालमा नभएको बताए। वलिले मन्तब्यको क्रममा पाल्पाको रानिमहल दरबार एतिहासिक धरोहरा भन्दै यसबाट प्रेरणा लिनुपर्ने बताए। रानि महलको भ्रमण गरेको भोलिपल्ट बुटवल आएका उनले आफु प्रधानमन्त्रि हँदा रानिमहल सहित एकसय स्थानलाइ पर्यटकिय स्थल घोषणा गरेको स्मरण गरे।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *