Home  
Janahit Voice

ओली र अमेरिकी राजदूत थम्पसनको भेटवार्ता बालकोटमा

५ भाद्र २०८०, मंगलवार

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न थम्पसन मंगलबार बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन्।

भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए ।

राजदूत थम्पसनसँगको भेटपछि अध्यक्ष ओलीले बालकोट पेजमा भेटघाटको तस्बिर राख्दै शिष्टाचार भेटघाट भएको जनाएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *