Home  
Janahit Voice

मन्त्रिपरिषद् बैठक बस्दै

६ भाद्र २०८०, बुधबार

काठमाडौं – मन्त्रिपरिषद् बैठक केहीबेर अघिदेखि सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको बताइएको छ।

बैठकमा सरकारका नियमित काम कारबाहीमाथि छलफल हुने कार्यसुचि रहेको छ।

सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने शीर्ष दलमा सहमति गरेसँगै तीन सदस्यीय कार्यदलले मंगलबार समितिको मस्यौदा तयार गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *