Home  
Janahit Voice

पर्यटनमन्त्री किरातीका पिता हर्कबहादुर राईको निधन

६ भाद्र २०८०, बुधबार

काठमाण्डौं – सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

किरातीका पिता हर्क बहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

लामो समयदेखि वीर अस्पतालमा उपचाररत राई प्यारालाइसिसका बिरामी थिए।

पछिल्लो समय निमोनिया बढेपछि वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

उनको आज बिहान ४ बजे निधन भएको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *