Home  
Janahit Voice

बागमतीमा महिलाको शव फेला

८ भाद्र २०८०, शुक्रबार

मकवानपुर -मकवानपुरको भीमफेदी गाउँपालिका भएर बग्ने बागमती नदीमा बिहीबार एक महिलाको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार भीमफेदी गाउँपालिका वडा नम्बर ८ को मान्डु हुँदै बग्ने बागमती नदीमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो

मंगोलियनजस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *