Home  
Janahit Voice

आजदेखि सर्वोच्चमा अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू

११ भाद्र २०८०, सोमबार

काठमाडौँ– आजदेखि सर्वोच्च अदालतमा अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ।

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले आज सो प्रणालीअनुसार पेशी तोक्ने प्रणालीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने गरिएकोमा आजदेखि डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तय हुने सर्वोच्च अदालतले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *