Home  
Janahit Voice

पानीमा डुबेर सुनसरीमा दुईजनाको मृत्यु

२५ भाद्र २०८०, सोमबार

काठमाण्डौं- सुनसरीका छुट्टाछुट्टै ठाउँमामा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ।

आइतबार राति ८ बजे रामधुनी नगरपालिका– २ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घरनजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए। उनको उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए।

तेस्तै इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम– ७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इटहरी ले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *