Home  
Janahit Voice

३५ लाखमा सुनौलो कछुवा बेच्ने प्रयास गर्दै गर्दा ६ जना पक्राउ

३१ भाद्र २०८०, आईतवार

काठमाडौं- दुर्लभ वन्यजन्तु सुनौलो रंगको कछुवासहित प्रहरी वृत्त, महाराजगञ्जले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका जयराम घिमिरे, रहर तामाङ, उदयपुरका राजकुमार राई, काभ्रेका सुदर्शन राई, नारायण थामी र रुपक बस्नेत रहेका छन।

उनीहरुले टोखा–५ मा रहेको सुनकोशी क्याफेमा बसेर कछुवा बिक्री गर्न खोजेको बेला प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनिहरुलाइ जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *