Home  
Janahit Voice

आइतबार बढ्यो सुन चाँदीको मूल्य

३१ भाद्र २०८०, आईतवार

काठमाडौं- आइतबार सुन चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १२ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार एक लाख ११ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार २५० रुपैयाँमा तेजावी सुन र १ हजार ३९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *