Home  
Janahit Voice

खेल्दै गर्दा घरको छतबाट खसेर बालकको मृत्यु

९ आश्विन २०८०, मंगलवार

दमौली- घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेका मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उनि घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका थिए। उनको उपचारका क्रममा सोमबार पोखरामा मृत्यु भएको हो।

उनलाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *