Home  
Janahit Voice

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

२२ आश्विन २०८०, सोमबार

आज पनि सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो ३ः ३० बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको संसद सचिवालयले छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको जनाएको छ।

यस्तै, उर्जा जलश्रोत तथा सिचाइँमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने, सभामुखले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *