Home  
Janahit Voice

राष्ट्रियसभा बैठक आज बस्दै

२३ आश्विन २०८०, मंगलवार

काठमाडौं- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको बताइएको छ।

आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *