Home  
Janahit Voice

काठमाडौंको सुन्धारास्‍थित गेस्ट हाउसमा युवती मृत फेला

२३ आश्विन २०८०, मंगलवार

काठमाडौँ – काठमाडौंको सुन्धारास्‍थित एक होटलमा युवती मृत फेला परेकी छन् ।

काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ गतेदेखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *