Home  
Janahit Voice

त्रिकोणात्मक सिरिजमा आज नेपालले हङकङसँग खेल्दै

२ कार्तिक २०८०, बिहीबार

काठमाण्डौं- त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ। मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजेदेखि खेल सुरू हुनेछ।

नेपालले हिजो मात्रै युएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजमा सुखद सुरूवात गरेको छ।

टी-२० को १६ औं वरीयतामा रहेको नेपाल र २१ औं वरीयतामा रहेको हङकङले अहिलेसम्म पाँच वटा टी-२० खेलेको छ। जसमा नेपाल २ र हङकङ तीन खेलमा विजयी भएको छ।

आजको खेलमा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको समर्थन रहनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *