Home  
१८ कार्तिक २०८०, शनिबार
जाजरकोटमा भूकम्पको लगातार ४ झटका -हृदयविधारक तस्बिरहरु
जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका थिए ।
सुरुमा शुक्रबार राति ११:४७ बजे पहिलो भूकम्पको धक्का महसुस भएको थियो। त्यसपछि क्रमश: १२:०८, १२:२९, १२:३५ गरी ४ पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए।