Home  
Janahit Voice

स्पा सेन्टर मा काम गर्ने किशोरी र युवतीहरूलाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोपमा सञ्चालक पक्राउ

१२ मंसिर २०८०, मंगलवार

स्पा सेन्टरमा काम दिने भन्दै यौन व्यवसायमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले संखुवासभा घर भई काठमाडौं महानगरपालिका-९ रातोपुलमा स्पा सेन्टर सञ्चालन गर्ने ४३ वर्षीय दिनेश पौडेललाई पक्राउ गरेको हो

नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टर’ मा काम गर्ने किशोरी र युवतीहरूलाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले दुई नाबालिका र एक युवतीको उद्धार गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *