Home  
Janahit Voice

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम र मध्यपश्चिम क्षेत्रको भ्रमणमा

२ पुष २०८०, सोमबार

स्थानिय सम्वाददाता, काठमाण्डौं

पश्चिम र मध्यपश्चिम क्षेत्रको भ्रमणको तालिका अनुरुप पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन। सम्वाद सचिवालयले सोमवार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने जानकारि दिईएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह्को एक महिना पूर्व राप्रपाको निमन्त्रणामा आधुनिक नेपालको संस्थापक पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि झापा भ्रमणमा थिए।

Janahit Voice

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *