Home  
Janahit Voice

वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन र चुनाब चिन्ह आजै दिइने ।

२३ चैत्र २०७९, बिहीबार

 

प्रातिनिधि सभा: वैशाख १० गते उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारलाइ चुनाब चिन्ह प्रदान गर्दैछ । उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज बिहान ९ बजेदेखि दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचनले जनाएको छ। १ वजे पछि उम्मेदारको अन्तिम नामावली प्रकाशन गरिने र आजै उम्मेदवारलाइ चुनाब चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले तयारी गरेको छ।

वैशाख १० गते चितवन-२, तनहुँ१ र बारा २ मा उपनिर्वाचन हुदैछ। चितवन २ मा २४ जना, तनहुँ१ मा ९ जना र बारा २ मा ३६ गरी ६९ जनाले मनोनयन दर्ता गराएका छन। मनोनयन दर्ता गराउने मध्ये ३३ जना राजनीतिकदलका उम्मेदवार छन भने ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन।

मतदाताको लागि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *