Home  
Janahit Voice

बारा प्रिन्सिपल हत्यामा संलग्न सिंह् ला‌ई प्रहरीले गोली हानी लियो नियन्त्रणमा

११ पुष २०८०, बुधबार

काठमाण्डौं- बाराको कलैयास्थित् बाल् एकता बोर्डिङका प्रिन्सिपल् रूपेश् स्वर्णकारको हत्यामा संलग्न् ब्यक्ति ला‌ई गोली हानेर् नियन्त्रणमा लि‌एको छ्। पक्रा‌उ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित् दर्पा थाना–१, सुक्लहियाका ३२ वर्षीय् सुजितकुमार् सिंह् रहेको बारा प्रहरीले जना‌एको छ्।

उनला‌ई ग‌एराति बाराको विश्रामपुर् गाँउपालिका—३ बाट् खुट्टामा गोली हानी पक्रा‌उ गरेको प्रहरीले जना‌एको छ्। सिंहको दुवै खुट्टामा गोली लागेको छ् । अहिले उनको कलैया अस्पतालमा उपचार् भ‌इरहेको हरीले जना‌एको छ्। उनको साथबाट् प्रहरीले एक् थान् पेस्तोल् र् त्यसमा लाग्ने पाँच् थान् गोलीसमेत् बरामद् गरेको छ्।

गत् कात्तिक् १३ गते प्रिन्सिपल् स्वर्णकारको हत्या भ‌एको थियो। कलैया उपमहानगरपालिका वडा नम्बर् ६ स्थित् मदरसा टोलमा उनीमाथि गोली प्रहार् भ‌एको थियो। घटनाको तीन् दिन् पश्चात् प्रहरीले पाँच् जनाला‌ई पक्रा‌उ गरी सार्वजनिक् गरेको थियो । सिंह् भने फरार् थि‌ए ।

यस‌अघि प्रिन्सिपल् स्वर्णाकारको हत्या आरोपमा बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर् अख्तर्, चन्दन् यादव्, रियाज् अन्सारी र् अभिनव् कुमार् सिंह् प्रहरी हिरासतमा छन्‌ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *