Home  
Janahit Voice

व्याटल राउण्ड सगै चारै जना कोचको फेसन स्टाइल

२६ चैत्र २०७९, आईतवार

कोच प्रमोद खरेलले यही राउण्डदेखि आफ्नो सिग्नेचर हेयरस्टाइलमा चेन्ज गरेका छन् । उनले कपाल छोटो बनाएर नयाँ लुक्स दिएका छन् ।
ब्याटल राउण्ड सुरु भएकै दिनदेखि चारै जना कोचको फेसन स्टाइलमा समेत परिवर्तन देख्न पाइने भएकोछ ।
भ्वाइस किड्स नेपालमा शुक्रबार देखि ब्याटल राउण्ड सुरु भएको छ। । यो राउण्डका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ । हरेक कोचमा १२ जना गरी चार जना कोचको टिममा रहेका ४८ जना ट्यालेन्टले ब्याटल गर्नेछन् ।
कोच मिलन नेवारको समूहमा अर्पण सिटौला, ईशा राई, निशित बिके, प्रार्थना गुरुङ, राजेश परियार, सदिहाङ राई, शिवानी श्रेष्ठ, सिमोन कोन्जु, तेन्जी डिकी शेर्पा, जेस्पर दावापट्टी, सुशांक सिंजाली र सिमोन खड्काले प्रतिस्पर्धा गर्नेछन् ।
कोच प्रमोद खरेलको समूहमा अल्जिना राई, विनम्र सुवेदी, परिश्ना बाँस्तोला, रिजन डाँगी, समृद्धि भट्ट, शिक्षा लिम्बू, स्पन्दन राई, अनुकूल निरौला, संयोग बस्नेत, करण बिके, विविध लामा र मिलन सुनार छन् ।
कोच सुशान्त केसीको समूहमा आराध्या धमला, आयुष गिरी, अग्रिमा रिजाल, अल्बर्ट खत्री, अस्मिक खवास, अभिश्री बडुवाल, जेम्स महरा, निहारिका खड्का, सविज्ञा दाहाल, यशस्वी खड्का, स्मारिका स्नेहा राई र सारा राई छन् ।
कोच प्रविशा अधिकारीको समूहमा एलेक्स खत्री, अर्नब वन, कल्पना विष्ट, रेहाना गुरुङ, सञ्जिता बिके, सोम्या पाण्डे, श्रद्धा राई, उत्सा अधिकारी, दर्शन विष्ट, सृष्टि लामा, नम्रता परियार र दीक्षान्त फुयाल छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *