Home  
Janahit Voice

धरानका मेयरले राष्ट्रपति र प्रधानमन्त्रीलाइ पठाए पत्र

२९ चैत्र २०७९, बुधबार

धरान उपमहानगरपलिकालाइ पूर्वाधार सुन्दर सहर बनाउने अभियानमा हर्क राइले राष्ट्रपति र प्रधानमन्त्रीलाइ सन्देस पठाएका छन।

धरान उपमहानगरपालिका मेयर हर्क राज राइले श्रमदानमा सहभागि हुन राष्ट्रपति र प्रधानमन्त्रीलाइ आग्रह गरेका छन।

राष्ट्रपतिलाइ लेखेको पत्र मंगलबार समाजिक सञ्जालमा सार्वजनिकगर्दै उनले श्रमदानको अबलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रिलाइ आग्रह गरेको बताए।

उच्चपदस्थ अधिकारीहरुले पनि साथ दिएमा धरान उपमहानगर पालिकालाइ अझै सुन्दर सहर बनाउन सकिने कुरा बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *