Home  
Janahit Voice

रवि लामिछाने: रास्वपाको ढोका बन्द इमान बेच्नेका लागि

२९ चैत्र २०७९, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेले फटाइ गर्नेकालागि पार्टीको ढोका बन्द रहने बताएका छन। सभापति लामिछानेले आयोजित चुनावी सभालाइ संबोधन गर्दै इमान बेच्नेहरु आफ्नै पार्टीभित्रका र आफुसगै हिडिरहेका भएपनि पार्टीको ढोका सधैका लागि बन्द हुने कुरा बताएका छन। उनले भनेका छन मेरा दलका साथीहरुले इमान बिक्रिमा राखेका छन भने उसका लागि राष्ट्रिय स्वतन्त्रपार्टीको ढोका खुल्ने छैन। त्यो ढोका बन्द हुन्छ यदि प्रमाण भएको खन्डमा ।

रवि लामिछानेले इमानको यात्रामा हजारौ जोडिएका हुन्छन को कुन उदेस्यका लागि जोडिएका छन भन्ने कुरा बुझ्न केहि समय लाग्ने बताएका छन। बुझ्नका लागि समय लाग्दै गर्दा राष्ट्रिय स्वतन्त्रपार्टीमा जोडिएकाहरुले पार्टीले बनाएका विधिमात्रै मानिदिए पुग्ने कुरा पनि उनले बताएका छन।

सगै हिडेका सहयात्रीले बाटो बिराए भने उनिहरुका भारी आफुले नबोक्ने कुरा उनले बताएका छन। उनले भने इमान किन्न चोकचोकमा मान्छे बसेका छन तर बेच्नेले बेचेन भने किन्नेले किन्न सक्दैन। आफन्त होस या पराइ यदि कसैले गलत गर्छ भने उनीहरुको अनुहारमा नहेरी सजाए दिनेकुरा बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *