Home  
Janahit Voice

काठमाण्डौँको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी अन्यन्त्र सार्दानी फरक नपर्ने :बालेन शाह

३० चैत्र २०७९, बिहीबार

चैत ३०,२०६९ काठमाण्डौ
सिंहदरबार राष्ट्रपति कार्यलयको फोहोर ४ दिनदेखि उठाउन नदिएका महानगरका मेयर बालेन शाहले काठमाण्डौँको हितमा काम नगर्नेभए सिंहदरबार र राजधानी अन्यन्त्र सार्दानी फरक नपर्ने कुरा बताएका छ्न। बिहिबार सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन”कि काठमाण्डौँको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस, यसमा हामी काठमाण्डौँबासी लाइ कुनै आपत्ति छैन।”

आफुहरुलाइ राजनीति नभई सम्पदा, संकृती, कला र सभ्यता चहिने उनले बताए। “हामीलाइ हाम्रो सम्पदा, संकृती, कला र सभ्यता चाहिन्छ, राजनीति हैन।”

मेयर बालेन शाहले सरकारले काठमाण्डौँ महानगरका माग सम्बोधन नगरेको भन्दै सिंहदरबारको फोहोर उठाउँन अझै पनि अनुमती दिएका छैनन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *