Home  
Janahit Voice

आजबाट नयाँ शैक्षिक सत्र शुरु

३ बैशाख २०८०, आईतवार

बैशाख ३, २०८०, काठमाण्डौ
आजवाट नयाँ शैक्षिक सत्र शुरु भएको छ। वैशाख १५ गतेसम्म बिद्यार्थी भर्ना अभियान रहने छ।  नयाँ शैक्षिक सत्र शुरु भएसँगै आजै देखि शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका २६ हजार ८१२ सामुदायिक विधालयमा “समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने नाराका साथ बैशाख १५ गते सम्म विधार्थी भर्ना अभियान संचालन गरेको छ।

संयुक्त रुपमा तिन तहको सरकारले बिद्यालय बाहिर भएका विद्यार्थीलाइ विद्यालयमा ल्याउनको लागि भर्ना अभियान संचालन गरिरहेको छ।

२०७४ सालको तुलनामा २०७८ सालमा सामुदायिक बिद्यालयमा विद्यार्थी संख्या २०.१४ प्रतिशतले घटेको छ,भने संथागत बिद्यालयमा ४६.५५ प्रतिशतले बढेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *