Home  
Janahit Voice

एसीसी प्रिमिअर कप को विजेता एसिया कपमा छनोट हुने

५ बैशाख २०८०, मंगलवार

नेपाली क्रिकेटकोलागी यो रोचक विषय हो। एसिया कप विजेता भारत र पाकिस्तानको समूहमा हुनु अझ रोमाञ्चक कुरा हो। अर्थात विजेता वन्नासाथ नेपालले इतिहासमा पहिलोपटक आगामी सेप्टेम्बर महिनामा भारत र पाकिस्तानसग खेल्ने अवसर पाउनेछ।

नेपाली क्रिकेट टोलिले विस्वकप क्वालिफायरका लागि गर्नुपर्ने पूर्ब तयारीहरु निम्न रहेका छन। नेपालको लागि प्रिमियर कप अरु हिसाबले पनि महत्वपुर्ण छ। १० राश्ट्र सम्मिलित प्रतियोगितामा नेपाल शिर्ष ३ भित्र रहन सके मात्र पनि एसीसी इमाजिङ टिम्स यसिया कपका लागि छनोट हुनेछ। नेपाली क्रिकेट टोलिले मङ्गलबारबाट कीर्तिपूर र मूलपानी क्रिकेट मैदानमा सुरु हुने यसियाली क्रिकेट परिषदकोप्रतिस्पर्धामा मलेसियालाइ सहज प्रतिद्वन्दीको रुपमा हेरिएको छ। नेपाल र मेलेसियाविच धेरै पटक भेटभई सकेको छ। तर नेपालको अबस्था पछिल्लो समय वलियो देखिन्छ। पछिल्लो समयको ५ भेटमा मलेसियाले नेपाललाइ जित्न सकेको छैन। नेपालले विश्वकपलीग २को प्रतियोगिता खेल्नु र त्यसमा मलेसियामा छनोट हुन नसकेपछिभने यी दुइ राश्ट्रको दुरि बढ्दै गएको देखिएको छ। वैशाख ५ गतेदेखि १८ गतेसम्म नेपालमा आयोजना हुनेप्रतियोगितामा एसियाका १० रसोसियट राश्ट्र समावेश छन। खेल कीर्तिपूर क्रिकेट रमूलपानी क्रिकेट मैदानमा हुनेछ। मुलपानि क्रिकेट मैदान पहिलो पटक अन्तराश्ट्रिय प्रतियोगिताकोलागि तयार भएको छ। वैशाख ११ गते नेपलले सो मैदानमा साउदि अरेबिया बिरुद्द खेल्ने तालिका छ। दुइ समुहमा विभाजन गरियको प्रतिस्प्रधामा समुह ए मा नेपाल लगाएत ओमन., मलेसिया , कतार ,र साउदी अरेबिया छन। तेस्तै समुह ब मा हङकङ, युएइ एक दिवसीय अन्तराश्ट्रिय मान्यता (ओडीआई) प्राप्त राश्ट्र बिचको खेलले ओडीआइ मान्यता पाउनेछ। दाबेदारहरु
प्रतियोगितामा च्याम्पियनबन्ने उदेश्यका साथ एसीसीको प्रिमियर कप खेल्दै छ।

दाबेदारहरू
भर्खरै विश्वकप लीग-२ को १२ मध्ये ११ खेल जितेर एउटा ऐतिहासिक सफल यात्रा तय गरेको नेपालको छवि अहिले बदलिएको छ।मोन्टी देशाईको प्रशिक्षणमा मैदानमा उत्रिने नेपाल प्रिमियर कपको प्रमुख दाबेदार हुनेछ।तर प्रतिस्पर्धा सहज भने पक्कै हुनेछैन।नेपालसँगै ओमान, युएई र हङकङलाई प्रतियोगिताको दाबेदार टोलीको रूपमा हेरिएको छ।ओमान लिग -२ को दोस्रो स्थानमा रहन सफल टोली हो। लिग २ का सर्वाधिक विकेटकर्ता बिलाल खानको टोली एकदम सङ्गठित देखिन्छ।

पछिल्लो समय लीग-२ को एउटा शृङ्खला खेल्न आउँदा उसले दुवै खेलमा नेपाललाई पराजित गरेको थियो।त्यस्तै लीग-२ को अन्तिम नाटकीय खेलमा नेपालसँग पराजित भएको युएई पनि उतिकै बलियो दाबेदारमा पर्छ।विशेष गरी पछिल्लो समय युएई नेपालको कट्टर प्रतिद्वन्द्वीको रूपमा देखिँदै आएको छ।

हङकङसँग एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त छैन। यद्यपि उसलाई किन दाबेदारको रूपमा हेरिएको हो भने टोलीमा पुराना स्टार खेलाडीहरू बाबर हायात र अंशुमन रथ फर्किएका छन्।

यी दुई खेलाडी नेपाली फ्रेञ्चाइज लीगका स्टार खेलाडीहरू हुन्।प्रिमिअर कपमा पनि कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख मुख्य ब्याटर हुनेछन्।बलिङ आक्रमणको जिम्मा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीको काँधमा हुनेछन्।स्पिनरमा लामिछानेलाई ललित नारायण राजवंशीले सघाउने छन्।दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पार्ट टाइम स्पिनरको भूमिकामा छन्।दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, भीम सार्की फिनिशरको रूपमा हुनेछन्।

मलेसिया बिरुद्दको खेलवाट यसको सुरुवात हुनेछ। नेपालले प्रिमियर कपको परिक्षा मलेसिया बिरुद्धको खेल वाट गर्दै छ। किर्तिपूर क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा मलेसियालाइ सहज प्रतिद्वन्दीको रुपमा हेरिएको छ। नेपाल र मेलेसियाविच धेरै पटक भेटभई सकेको छ। तर नेपालको अबस्था पछिल्लो समय वलियो देखिन्छ। पछिल्लो समयको ५ भेटमा मलेसियाले नेपाललाइ जित्न सकेको छैन। नेपालले विश्वकपलीग २को प्रतियोगिता खेल्नु र त्यसमा मलेसियामा छनोट हुन नसकेपछिभने यी दुइ राश्ट्रको दुरि बढ्दै गएको देखिएको छ। वैशाख ५ गतेदेखि १८ गतेसम्म नेपालमा आयोजना हुनेप्रतियोगितामा एसियाका १० रसोसियट राश्ट्र समावेश छन। खेल कीर्तिपूर क्रिकेट रमूलपानी क्रिकेट मैदानमा हुनेछ। मुलपानि क्रिकेट मैदान पहिलो पटक अन्तराश्ट्रिय प्रतियोगिताकोलागि तयार भएको छ। वैशाख ११ गते नेपलले सो मैदानमा साउदि अरेबिया बिरुद्द खेल्ने तालिका छ। दुइ समुहमा विभाजन गरियको प्रतिस्प्रधामा समुह ए मा नेपाल लगाएत ओमन., मलेसिया , कतार ,र साउदी अरेबिया छन। त्यस्तै समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, सिङ्गापुर र बहराइन रहेका छन्।

नेपालले खेल कहिले र कहाँ?
वैशाख ५ गते – नेपाल विरुद्ध मलेसिया – कीर्तिपुर क्रिकेट मैदान

वैशाख ८ गते – नेपाल विरुद्ध ओमान – कीर्तिपुर क्रिकेट मैदान

वैशाख ११ गते – नेपाल विरुद्ध साउदी अरेबिया – मूलपानी क्रिकेट मैदान

वैशाख १४ गते – नेपाल विरुद्ध कतार – कीर्तिपुर क्रिकेट मैदान

वैशाख १६ गते – सेमिफाइनल दुवै

वैशाख १७ गते – तेस्रो स्थान

वैशाख १८ गते – फाइनल

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *