Home  
Janahit Voice

चितवनमा रविको अग्रता कायम

११ बैशाख २०८०, सोमबार

चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।२ हजार ३३२ मत गणना हुँदा लामिछानेले १ हजार ४९२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसादन्यौपानेले रविलाई पछ्याउँदै १ हजार ४२७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले १०३१ मत ल्याएका छन् ।चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *