Home  
Janahit Voice

रास्वपाका उम्मेदवार रमेश खरेलले जोगाउन सकेनन आफ्नो जमानत

१३ बैशाख २०८०, बुधबार

चितवन र तनहुँमा भारी मत अन्तरले रास्वपाका उम्मेदवार विजयी हुदाँ खरेलले भने जमानत जफत पनि बचाउन सकेन्न ।निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।

उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएका छन् । जमानत जोगाउन ६ हजार ८२० मत चाहिन्थ्यो । तर रास्वपा उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । यससँगै खरेलको जमानत जफत भएको छ ।बारा उपनिर्वाचनमा खरेलसँगै अन्य ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *