Home  
Janahit Voice

अपाङग बालिका बलत्कार आरोपमा ७० बर्षिया वृद्ध पक्राउ

१४ बैशाख २०८०, बिहीबार

बैतडीमा अपाङ्गता(बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले  बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘गत पुसमा बलात्कार भएको भनेर उजुरी आएको थियो,त्यसपछि  आरोपितलाई पक्राउगरी अहिले अनुसन्धान भइरहेको बताइएको जनाइएको छ।आरोपित र पीडित आफन्त नै भएकाले परिचय गोप्य राखेका छौँ,’इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताएका छन।

मंगलबार पक्राउ गरी आरोपितलाई अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक चौधरीले बताए। अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *