Home  
Janahit Voice

वीर अस्पतालको पर्खाल खस्दा ४ जना घाइते

१७ बैशाख २०८०, आईतवार

वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो साढे २ बजेतिर वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको र उक्त घटनामा चार जना घाइते भएका हुन।पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा रहेको बताइएको छ।

पर्खाल पुरानो भएको र पानी परिरहेकाले भत्किएको हुन सक्ने अनुमान लगाइएको छ।पर्खाल भत्किएर घाइते भएकाहरूको अवस्था सामान्य रहेको र उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *