Home  
Janahit Voice

शाहरुखले गरे ‘जवान’ फिल्म निर्माणको घोषणा

१८ बैशाख २०८०, सोमबार

भारतीय अभिनेता शाहरुख खानको चलचित्र जवान चडैनै आउने भएको छ। जुन फ़िल्ममा उनि दोहोरो भूमिकामा देखिने छन। । जुन फ़िल्ममा उनि दक्षिण भारतीय अभिनेता कमल हसनको फिल्म ‘ओरू कैदियिन डायरी’ बाट प्रभावित हुनेछ। यसै फिल्मलाई सन् १९८६ मा अमिताभ बच्चनकोफिल्म‘आखिरी रास्ता’  नाममा रिमेक गरिएको थियो।

 

यसै फिल्मलाई सन् १९८६ मा अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ नाममा रिमेक गरिएको थियो।बक्स अफिसमा हिटभएको सो फिल्ममा अमिताभ बच्चन र कमल हसन बुवा र छोराको दोहोरो भूमिकामा देखिएका थिए।यी दुवै फिल्म बदलाको भावनामा आधारित थियो। फिल्ममा शाहरूख खानसँगै नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रालगायत कलाकारको अभिनय रहने छ।

जवानका निर्देशक एटली कुमार कमल हसनको प्रशंसक हुन् तर यसबारेमा निर्माण टिमले कुनै आधिकारिक जानकारी दिएका छैनन्। फिल्ममा शाहरूख खानसँगै नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रालगायत कलाकारको अभिनय रहने छ।शाहरूख खान राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा पनि देखिनेछन्। यो फिल्म डिसेम्बरमा प्रदर्शन हुनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *