Home  
Janahit Voice

घट्यो डिजेल र प्रेटोलको मुल्य

१९ बैशाख २०८०, मंगलवार

डिजेल र पेट्रोलको मूल्य घटेरआएको छ।इन्डियन आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको छ।  पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले घटेको मूल्य पठाएको छ।

सोमबार सार्वजनिक बिदा परेको भन्दै डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि निगमले मूल्य यथावत नै राखेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *