Home  
Janahit Voice

नक्कली भुटानी शरणार्थी गिरोहवारे गहिरो अनुसन्धान हुनुपर्छ: गगन थापा

२१ बैशाख २०८०, बिहीबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाल सरकारका सचिवलगायत केही ब्यक्तिलाई पक्राउ गरिसकेको छ भने केहीलाई पक्राउ गर्ने तयारीमा लगिरहेको छ।
यहि प्रसङ्गलाइ लिएर गगन थापाले भनेका छन।‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ ‘यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।’यो घटना नभई प्रवृत्ति भएको बताए। ‘अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *