Home  
Janahit Voice

विपश्यनामा ध्यान गर्न अमिर खान काठमाडौँमा

२४ बैशाख २०८०, आईतवार

विपस्यना ध्यानका लागि बलिउड अभिनेता अमिर खान काठमाडौं आएका छन् । उनी भिस्तारा एयरलाइन्सको विमानबाट आइतबार बिहान १० बजे काठमाडौं आइपुगेका हुन् ।

बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन अभिनेता खान नेपाल आएका हुन् । आइतबार उनलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवसायीहरुले स्वागत गरेका थिए ।आमिर खान १० दिनसम्म ध्यान केन्द्रमा रहने बताइएको छ। ।

यसअघि पनि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *