Home  
Janahit Voice

साइबर ब्यूरोमा आरजु राणाले दिइन् उजुरी

२७ बैशाख २०८०, बुधबार

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

बुधबार आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी छिन। सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ।

उनले दिएको उजुरी पढ्नुहोस

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *