Home  
Janahit Voice

जेठ १ देखि मेलम्चीको पानी वितरण दुई हप्ताका लागि रोकिने

३१ बैशाख २०८०, आईतवार

खानेपानी मर्मत सम्भारका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले बताएको छ।

सामान्य बाढी आएको बेलापनि आयोजना सञ्चालन नै राख्नका लागि अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको खानेपानी आयोजनाले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *