Home  
Janahit Voice

पूर्वसांसद शेर्पालाइ कसरी लाग्यो टाउकोमा चोट ?

२ जेष्ठ २०८०, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पूर्वसांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।

जानकारीमा आएअनुसार उनी राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागेको र चोट लागेपछि उपचारको लागि वीर अस्पताल लगिएको थियो। बाथरूममा लडेर सामान्य चोट लागेकोले राति नै उपचार गरेर उनलाई परिसर फिर्ता ल्याइसकेको बताइएको छ।

सोमबार साँझ शेर्पा आफैं प्रहरी कहाँ पुगेको बताइएको छ। ‘उहाँमाथि अनुसन्धान गर्नुपर्ने विषयहरु भएकाले सोधपुछ गरेर बेलुकी  त्यहि रखिएको थियो। थप प्रमाण  बुझ्दै जाँदा के आउँछ, त्यसको आधारमा उनलाई राख्ने कि छाड्ने भन्ने विषयमा निर्णय  हुनेभएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *