Home  
Janahit Voice

२६ वर्षीय डा प्रसन्ना शाह मृत फेला

५ जेष्ठ २०८०, शुक्रबार

धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीय डा प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरको बन्द कोठामा मृत भेटिएकी थिइन।

उनको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उनी धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *