Home  
Janahit Voice

सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा विश्वकर्मा

१२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन।

पार्टी सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) विश्वकर्मालाई पार्टीको विधान बमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेको  कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *