Home  
Janahit Voice

काभा महिला भलिबलमा नेपाल तेस्रो स्थानमा, भारत-काजकस्तानको उपाधि भिडन्त आजै

१४ जेष्ठ २०८०, आईतवार

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट जित्दै तेस्रो स्थान हासिल गर्‍यो । नेपालले दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–१५ ले जित्यो । चौथो सेट २५–१३ ले जित्दै नेपालले तेस्रो स्थान हासिल गर्‍यो । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

यसपटक नेपाललाई लगातार तेस्रोपटक उपाधि जित्ने मौका थियो । तर, सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपाल फाइनल पुग्न चुक्यो । उज्वेकिस्तान फाइनलमा भारतसँग पराजित भएको थियो ।

काभा महिला भलिबलमा नेपाल तेस्रो स्थानमा, भारत-काजकस्तानको उपाधि भिडन्त आजै पाल काभा भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न चुक्यो। एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

आज नै हुने फाइनलमा भारत र काजकस्तान प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल अपरान्ह ४ बजे त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ ।
यसपटकको च्यालेन्ज कपमा श्रीलंका पाँचौं, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ भएको छ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *