Home  
Janahit Voice

‘युग नायिका’ उपाधि अभिनेत्री बिपना थापालाई

१४ जेष्ठ २०८०, आईतवार

‘युग नायिका’ को उपाधि अभिनेत्री बिपना थापाले प्राप्त गरेकीछिन । शनिबार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई यो उपाधि दिइएको हो ।

कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, छाँयाकार शिव ढकाल, बरिष्ठ नृत्य निर्देशक राजु शाह लगायतले बिपनालाई उपाधि प्रदान गर्नुभएको हो । ‘जन्मभूमि’ बाट फिल्म अभिनयमा भित्रिएकी बिपनालाई धेरै फिल्ममा देख्न सकिन्छ । विवाहपछि भारतमा बस्दै आएकी बिपना सम्मानका लिनकै लागी भनेर बिहीबार नेपाल आएकी हुन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *