Home  
Janahit Voice

श्रीच्छा प्रधानलाई मिस नेपाल २०२३ को उपाधि

१४ जेष्ठ २०८०, आईतवार

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले पाएकी छिन।शनिबार भएको एक कार्यक्रमबीच श्रीच्छा प्रधान मिस नेपाल बनेकी हुन्।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन्।

उनलाई मिस नेपाल प्रियंका रानी जोशीले क्राउन लगाइदिएकी थिइन्। फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका हुन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *