Home  
Janahit Voice

प्रधानमन्त्री प्रचण्ड भ्रमण पुस्तिकामा हस्ताक्षर गर्दै

१८ जेष्ठ २०८०, बिहीबार

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीले उपहारमा दिएको कलमले हस्ताक्षर गरेका हुन् ।

भारतको ४ दिने औपचारिक भ्रमणम रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार विभिन्न महत्त्वपूर्ण द्विपक्षीय समझदारी गरेपछि भारतीय प्रधानमन्त्री कार्यालय पुगेर त्यहाँ रहेको भ्रमण तालिका पुस्तिकामा हस्ताक्षर गरेका हुन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *