Home  
Janahit Voice

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालालमा भर्ना

३० जेष्ठ २०८०, मंगलवार

 

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका छन।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ

राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको र राष्ट्रपति पौडेल अहिले भीआईपी क्याबिन चिकित्सकको निगरानीमा रहेको जानकारीमा आएको छ।

पौडेल वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *