Home  
Janahit Voice

पहिरोमा फसेकी ९ वर्षीया बालिकाको ६ घन्टा पछि सकुशल उद्धार

३ असार २०८०, आईतवार

पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ।

पाँचथरको फालेलुङ गाउँपालिका-३ गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।

नौ वर्षीया नातिनी जुना सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

पहिरो आउँदा मनप्रसाद भने पिसाब गर्न घरबाहिर निस्केको थिएँ तेही बेला नातिनी सहित घर पहिरोले पुरेको थियो

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *