Home  
Janahit Voice

प्रतिनिधि सभामा आज ४ मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल

५ असार २०८०, मंगलवार

आज पनि संघीय संसद्अन्तर्गत  प्रतिनिधि सभाको बैठक बस्दैछ।

बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा  बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ।

आज ४ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्। शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।

कार्यसूची

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *