Home  
Janahit Voice

गाडी  दुर्घटनामा मन्त्री सिंहसहित ४ को अवस्था गम्भीर, हेलिकप्टर मार्फत  काठमाडौँ लैजाने  तयारी

५ असार २०८०, मंगलवार

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी  दुर्घटनाuभएको हो।  दुर्घटनामा परी जयपृथ्वी बहादुर सिंहसहित ४ जना घाइते भएका छन। घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ।

सु प प्र ०१-००१ झ ४८० नम्बरको उक्त गाडी दुर्घटना हुँदा मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह , बुहारी नाता पर्ने जयादेवी सिंह , अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको प्रहरीले बताएको छ।

चालक धर्मराज जोशीको अवस्थाभने   माध्यम रहेको छ ।

पाँचै जनालाई हेलिकप्टर मार्फत  काठमाडौँ लैजाने  तयारी भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *