Home  
Janahit Voice

सिन्धुली प्रशासनले बिदाको दिनमा पनि सेवा दिने

१३ असार २०८०, बुधबार

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफ्नो सार्वजनिक बिदाको दिनमा पनि सेवाहरु सूचारु गर्ने भएको छ।

भोली बिहीबार बकर इद (इल उल अजहा) को दिन सार्वजनिक विदा भए पनि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सेवा भने सूचारु हुने बताइएको हो।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचना अनुसार विदाको दिनपनि कार्यालयबाट नागरिकता, राहादानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू सूचारु रहनेछन्।

गृहमन्त्रालय बिहीबार देशभरि बकर इदको सार्वजनिक विदा दिने निर्णय गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *