Home  
Janahit Voice

मोरङ कारागारमा एक कैदी बन्दीको मृत्यु

२९ असार २०८०, शुक्रबार

विराटनगर- जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो । दमाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा थिए ।

प्रहरीका अनुसार बिरामी परेका उनलाई बिहीबार कोशी अस्पताल लगिएको थियो ।अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *